शूटिङमा सनी लियोनीलाई गोली लाग्यो, त्यसपछि… « Khabarhub

शूटिङमा सनी लियोनीलाई गोली लाग्यो, त्यसपछि…


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री सनी लियोनी आफ्ना हट तस्वीरका कारण चर्चामा रहन्छिन् । उनले हालै एक नेपाली फिल्मको गीतमा पनि कम्मर मर्काएकी छिन् । सामाजिक सञ्जालमा सनीले शेयर गर्ने तस्वीरमा फ्यानले माया व्यक्त गरिरहेका हुन्छन् ।

हालै सनीले एक भिडियो शेयर गरेकी थिइन्, उक्त भिडियोले फ्यानलाई दुःखी बनाएको थियो । तर पछि वास्तविकता बुझ्दा भने फ्यानलाई राहत मिलेको छ ।

सनी लियोनीले इन्स्टाग्राममा भिडियो शेयर गरेकी छिन् । जसमा एक व्यक्तिले गोली हानेको देखिन्छ । सनी लियोनीलाई कसैले गोली हानेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पहिलो भिडियोमा सनी शूटिङ गरिरहेकी छिन् । एक व्यक्तिले गोली हान्छन् र उनी भुइँमा ढल्छिन् । सनी उठ्दै उठ्दिनन् । त्यसपछि सबैजना उनलाई हेर्न जान्छन् । डराउँछन् ।

दोस्रो भिडियोमा सबै सबै तनावमा हुन्छन् । किन सनी उठिनन् भनेर । केही बेरपछि सनी लियोनी उठ्दै हाँस्छिन् । बल्ल सबैले बुझ्छन् कि, सनी लियोनीले शूटिङका दौरान मजाक गरेकी थिइन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ३ : ३९ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष