आकाशको दिल तोडेर गइन् वर्षा « Khabarhub

आकाशको दिल तोडेर गइन् वर्षा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतयुटयुबमार्फत सार्वजनिक गरिएको हो ।

जीवन भोगाइको कथालाई समेटिएको यो गीतमा विरहको भावनालाई सुन्न सकिन्छ । गीतमा जगदिश समालको स्वर छ भने सुरेन्द्र थेगिमले शब्द छ । नारायण सुवेदीको संगीतमा तयार पारिएको यो गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा वर्षा र आकाशसँगै अर्का अभिनेता निराजन प्रधानलाई पनि देख्न सकिन्छ । गीतमा निराजन प्रधानलाई वर्षाका श्रीमानका रुपमा देखाइएको छ ।

यस्तै भिडियोलाई बुद्ध थापाले खिचेका छन् भने विकास धमलाले सम्पादन गरेका हुन् भने भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ०८ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा