तीजको गीतमा नीताको ठुम्का | Khabarhub Khabarhub

तीजको गीतमा नीताको ठुम्का


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीजका गीत पनि सार्वजनिक भइरहेका छन् । यसैबीच गायिका साहिमा श्रेष्ठले नयाँ गीत बजारमा ल्याएकी छिन् ।

युट्युबमा रिलिज भएको ‘हर हर महादेव’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने अमर बन्तुको संगीत तथा शब्द रहेको छ । गीतमा कृष्ण पुनको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा नायिका नीता ढुंगानाले कम्मर मर्काएकी छिन् । यस्तै नीतालाई गायिका साहिमा र अन्य कलाकारले पनि नाचेर साथ दिएका छन् ।

भिडियोमा दिव्य सुवेदीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र पवित्रा आचार्यको निर्देशन रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : ५४ बजे

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय