के मलाइकाको हात माग्न उनको घर पुगेका थिए अर्जुन कपूर? | Khabarhub Khabarhub

के मलाइकाको हात माग्न उनको घर पुगेका थिए अर्जुन कपूर?


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मलाइका अरोरा र अर्जुन कपूरको प्रेम दिनानुदिन बढिरहेको छ । यी दुईको रोमान्टिक सम्बन्धको लामो समयदेखि चर्चा पनि भइरहेको छ । अहिले यस्तो खबर आउन थालेको छ कि, यी दुई बिहे पनि गर्दैछन् ।

हालै अर्जुन कपूर मलाइका अरोराका अभिभावकलाई भेट्न घर पुगेका थिए । अर्जुन घर गएपछि यी दुईको बिहे हुने चर्चा चलिरहेको छ । अर्जुन र मलाइकालाई शनिबार देखिएको थियो ।

यो बारेमा अरु खुलासा त केही आएको छैन तर आधिकारिक बिहे हुने इशारा गरेको भारतीय मिडियाले टिप्पणी गरेका छन् । अर्जुन कपूरको घरबाट पहिलेदेखि नै ग्रीन सिग्नल मिलेको छ । मलाइकाको सम्बन्ध अर्जुनकी बहिनी जाह्नवी कपूरसँग पनि राम्रो छ । अब यी दुईको बिहे नै हुन्छ कि भन्ने धेरैले आशा गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ०३ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार