के मलाइकाको हात माग्न उनको घर पुगेका थिए अर्जुन कपूर? « Khabarhub

के मलाइकाको हात माग्न उनको घर पुगेका थिए अर्जुन कपूर?


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – मलाइका अरोरा र अर्जुन कपूरको प्रेम दिनानुदिन बढिरहेको छ । यी दुईको रोमान्टिक सम्बन्धको लामो समयदेखि चर्चा पनि भइरहेको छ । अहिले यस्तो खबर आउन थालेको छ कि, यी दुई बिहे पनि गर्दैछन् ।

हालै अर्जुन कपूर मलाइका अरोराका अभिभावकलाई भेट्न घर पुगेका थिए । अर्जुन घर गएपछि यी दुईको बिहे हुने चर्चा चलिरहेको छ । अर्जुन र मलाइकालाई शनिबार देखिएको थियो ।

यो बारेमा अरु खुलासा त केही आएको छैन तर आधिकारिक बिहे हुने इशारा गरेको भारतीय मिडियाले टिप्पणी गरेका छन् । अर्जुन कपूरको घरबाट पहिलेदेखि नै ग्रीन सिग्नल मिलेको छ । मलाइकाको सम्बन्ध अर्जुनकी बहिनी जाह्नवी कपूरसँग पनि राम्रो छ । अब यी दुईको बिहे नै हुन्छ कि भन्ने धेरैले आशा गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले