भालुको पित्तसहित काठमाडौंमा १ जना पक्राउ « Khabarhub

भालुको पित्तसहित काठमाडौंमा १ जना पक्राउ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको रानीबारीबाट भालुको पित्तसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेह्रथुम म्याङ्लुङ नगरपालिका–६ घर भइ काठमाडौंको गोठाटार बस्ने ३१ वर्षीय बिमल सोबेम्बा छन् ।

उनले विगत केही दिनदेखि काठमाडौंको रानीबारी क्षेत्रमा भालुको पित्त बिक्री गरिरहेका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा गएको प्रहरीले सोबेम्बाको साथबाट १७ ग्राम पित्त बरामद गरिएको जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ४८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग