१० तस्वीरमा हेर्नुहोस मीरा कक्षपतीको सुन्दरता (तस्वीरहरू) « Khabarhub

१० तस्वीरमा हेर्नुहोस मीरा कक्षपतीको सुन्दरता (तस्वीरहरू)


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस नेपाल इन्टरनेशनल २०१९ विजेता मीरा कक्षपती नेपाली मोडलिङको क्षेत्रमा रमाएकी छिन् ।

मीरा कक्षपतिलाई सानैदेखि बोलेरै खान्छ भनेर आफन्तले सुनाउने गर्थे । मिस नेपाल २०१९ मा सहभागी जनाएकी मीराले सन् २०१८ मा भाग लिइन् तर उनी छानिएकी थिइन् । भक्तपुरकी स्थानीय बासिन्दा मीराले बीबीएसमा अध्ययन गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा समेत सक्रिय रहने मीराका आफ्नै फ्यान सर्कल छन् । सामाजिक सञ्जालमा पनि उनको उत्तिकै सक्रियता रहन्छ ।

हेरौँ मीराका केही तस्वीर:

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्