सरकाले देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्योः सभापति देउवा « Khabarhub

सरकाले देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्योः सभापति देउवा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देश लाई ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकोले ‘कम्युनिस्ट स्टेट’ बनाउन खोजेको आरोप लगाए ।

सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार बिरोधि, प्रेस स्वतन्त्रता बिरोधि भएको भन्दै सरकारकोविरुद्ध एकजुट हुन पनि उनले आग्रह गरे ।

सभापति देउवाले नेपाली कांग्रेसले निर्णय नै गरेर सरकारका गलत कदमका विरुद्ध आन्दोलन गर्ने बताउँदै स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका आन्दोलनमा आउन सबैलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३० बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई