प्रत्येक जिल्लामा क्यान्सर अस्पताल « Khabarhub

प्रत्येक जिल्लामा क्यान्सर अस्पताल


१४ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश २ सरकारले प्रदेशका जिल्लामा क्यान्सर अस्पताल खोल्ने तयारी गरेको छ । त्यसका लागि सरकारले सम्भाव्यता अध्ययन शुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा राजविराजस्थित जिल्ला समन्वय समितिमा सरोकारवालाहरुसँग सम्भाव्यताबारे छलफल भएको हो ।

प्रदेश सरकारद्वारा डा. लक्ष्मीनारायण सिहंको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले प्रदेश २ का आठ वटै जिल्लामा अस्पताल निर्माणका लागि अध्ययन कार्यलाई अघि बढाएको छ । समाचार आजको गोरखापत्रले छापेको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ९ : १४ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको