शंकरदेव क्याम्पस अगाडि एक युवकमाथि चक्कु प्रहार | Khabarhub Khabarhub

शंकरदेव क्याम्पस अगाडि एक युवकमाथि चक्कु प्रहार


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि एक युवकमाथि चुक्कु प्रहार भएको छ ।

शंकरदेव क्याम्पस अगाडि रहेको एक खाजा पसलमा साथीलाई भेट्न आएका युवकमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट घाइते भएका युवकको परिचय खुल्न सकेको छैन । प्रहरीले घाइते र चक्कु प्रहारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार लगेको छ ।

घटनाबारे बुझ्नका लागि दुवैलाई प्रहरी वृत्त सिंहदरबार लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

चक्कु प्रहारबाट सामान्य घाइते भएका युवकको घटनास्थल नजिकैको एक क्लिनिकमा सामान्य उपचारपछि प्रहरीले सँगै लगेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ४ : ४४ बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर