शंकरदेव क्याम्पस अगाडि एक युवकमाथि चक्कु प्रहार « Khabarhub

शंकरदेव क्याम्पस अगाडि एक युवकमाथि चक्कु प्रहार


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि एक युवकमाथि चुक्कु प्रहार भएको छ ।

शंकरदेव क्याम्पस अगाडि रहेको एक खाजा पसलमा साथीलाई भेट्न आएका युवकमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट घाइते भएका युवकको परिचय खुल्न सकेको छैन । प्रहरीले घाइते र चक्कु प्रहारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार लगेको छ ।

घटनाबारे बुझ्नका लागि दुवैलाई प्रहरी वृत्त सिंहदरबार लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

चक्कु प्रहारबाट सामान्य घाइते भएका युवकको घटनास्थल नजिकैको एक क्लिनिकमा सामान्य उपचारपछि प्रहरीले सँगै लगेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ४ : ४४ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।