बौद्ध स्तूपामा पूजा गर्ने विषयमा दूई पक्षबीच विवाद | Khabarhub Khabarhub

बौद्ध स्तूपामा पूजा गर्ने विषयमा दूई पक्षबीच विवाद


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धनाथमा दुई समूहबीच विवाद भएको छ ।

बौद्धनाथ स्तुपामा पूजा गर्ने विषयलाई लिएर दुई पक्षबीच विवाद भएको हो । बौद्धनाथ स्तुपामा आयोजना गरिएको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रममा विवाद भएको हो ।

चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडपको अवस्था बनेको थियो ।

गुठीका समर्थक र पूजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त बनेको थियो ।

दुई पक्षबीच विवाद भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर सामान्य बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ०७ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि