काठमाडौंको हिमपातले दिएको खुसी | Khabarhub Khabarhub

काठमाडौंको हिमपातले दिएको खुसी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ वर्षपछि काठमाडौं उपत्यकामा हिमपात भएको छ । यतिबेला काठमाडौं उपत्यकामा भएको हिमपातका सुन्दर तस्वीरले सामाजिक सञ्जाल आकर्षक बनेका छन् ।

सर्वसाधारणले पनि बिहानै घरमै हिउँमा रमाउन पाइयो भन्दै खुसी मनाएको स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

भारी वर्षासँगै परेको हिमपातले चिसो बढाएपनि हिउँ परेका ठाउँमा रमाउनेको संख्या बढ्दै गएको छ।

बागमतीको किनारबाट लिइएको चन्दागिरीको तस्वीर

नगरकोटको कन्ट्रिभिल्लाबाट देखिएको हिमपातको दृष्य । तस्वीर : रोहित फूयाल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ९ : ४५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’