ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उड्यो « Khabarhub

ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उड्यो


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाको शव काठमाडौं पठाइएको छ । खराब मौसमका कारण बिहानैदेखि उड्न नसकेको हेलिकोप्टर दिउँसो सवा १२ बजे उडेको सुकेटार विमानस्थल नजिकै रहेको ओम राईले जानकारी दिए ।

राईका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा राखेर शव काठमाडौं पठाइएको छ ।

दुर्घटनास्थलबाट बुधबार ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । बाँकी ३ जनाको शव आज(बिहीबार)बिहानै विमानस्थलमा ल्याएर मुचुल्का तयार पारी काठमाडौं पठाउने तयारीका साथ विमानस्थलमा राखिएपनि मौसमका कारण हेलिकोप्टर उडाउन नसक्दा शव पढाउन ढिलाई भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १२ : ३२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी