कसरी बुद्धि आर्जन गर्ने « Khabarhub

कसरी बुद्धि आर्जन गर्ने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्धिमानी बन्ने सबैको रहर, इच्छा र चाहाना हुन्छ । तर, कसरी बुद्धि आर्जन गर्ने भन्ने ज्ञान सबैमा नहुनसक्छ। पढ्नुहोस्, यो एक प्रसंग
एक जना युवकले एकपटक सुकरातसँग सोधे – बुद्धि कसरी मिल्न सक्छ ?

त्यसपछि सुकरातले ती युवकलाई भने – मसँग आऊ । जब सुकरातले बोलाए तब ती युवक खुरुक्क सुकरात कहाँ गए ।

यसपछि सुकरातले ती युवकलाई नदीमा लिएर गए र उनको शीर नदीमा डुबाइदिए । उनले ती युवकलाई सास फेर्नका लागि नछट्पटाउँदासम्म डुबाइ नै रहे । जब ती युवक छट्पटाउन थाले त्यसपछि उनले बाहिर निकालेर छोडिदिए।

बाहिर निस्किएपछि जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले सोधे – जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढी के को चाहाना गर्‍यौ ?

युवकले तत्काल उत्तर दिए –हावाको।

सुकरातले भने – डुबेको बेला हावा चाहेजस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १२ : ५६ बजे

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण