विमानस्थलबाट शव टिचिङ लगियो, अस्पतालमा सुरक्षा व्यवस्था कडा | Khabarhub Khabarhub

विमानस्थलबाट शव टिचिङ लगियो, अस्पतालमा सुरक्षा व्यवस्था कडा


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सात वटै शवबाहनबाट शवलाई अस्पताल लगिएको हो ।

 
शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’