टिचिङमा आफन्तको रुवाबासी, अस्पतालमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति « Khabarhub

टिचिङमा आफन्तको रुवाबासी, अस्पतालमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

पोस्टमार्टमका लागि शव अस्पताल लगिएको हो । ताप्लेजुङबाट त्रिभुवन विमानस्थलमा ल्याइएका शव सोझै त्रिवि शिक्षण अस्पताल लैजाने भनिएपछि मृतकका आफन्त अस्पताल नै पुगेका थिए ।

अस्पताल परिसरमा मृतकको शव पुर्‍याएपछि त्यहाँ आफन्तको रुवाबासी शुरु भएको छ । अस्पतालमा नेकपाका नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति रहेको छ ।

दुर्घटनामा मृत्यु भएका मध्मे मन्त्री अधिकारी मन्त्रीका सुरक्षा गार्ड अर्जुन घिमिरेको मात्र शव पहचान गर्न सकिने अवस्थामा रहेको छ । अन्य ५ जनाको शव परीक्षण पछि आफन्तलाई जिम्मा लगाइने छ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल