दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान (तस्बिरहरू) « Khabarhub

दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान (तस्बिरहरू)


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा यो सम्मान दिइएको हो। 

त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए ।  

तस्बिरहरु:  प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ११ : १४ बजे

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ९ जना घाइते

ओखलढुङ्गा–  सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो

दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान (तस्बिरहरू)

काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति

लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल

टीभीएस नेपालद्वारा अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल अपाचे ट्र्याक एक्सपेरियन्समा सार्वजनिक

काठमाडौं– टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रालिले अपाचे ट्र्याक

आठपहरियाको वडाङ्मेट पर्व सुरु

धनकुटा– वर्षभरि गुमाएका आफन्तको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक