सडक पुगेपनि रोजगारी र आर्थिक अवस्था विकराल: डा. भट्टराई « Khabarhub

सडक पुगेपनि रोजगारी र आर्थिक अवस्था विकराल: डा. भट्टराई


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्भावनाका वावदुत पनि सुदूरपश्चिम विकासमा पछाडि पर्नु दुखदपूर्ण भएको बताएका छन् ।

पार्टीको जनसम्वाद कार्यक्रम सम्पन्न गरी काठामाडौं फर्किने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरु संगको कुराकानी गर्दै डा. भट्टराईले असंख्य सम्भावना हुँदा हुँदै पनि सुदूरपश्चिम विकासमा सधैँ पछाडि पर्नु दुखद भएको बताएका हुन् ।

‘सुदुरपश्चिम अझै आर्थिक र रोजगारीको क्षेत्रमा पछाडि नै छ’, उनले भने ‘देश आर्थिक समृद्धिको दिसामा छ भन्दै गर्दा देशको एउटा भूभाग विकासको स्थिति अझै उस्तै हुनु पक्कै राम्रो होइन ।’

भट्टराईले अभियानको क्रममा आफूले सुदूरपश्चिममा सडक विकास भए पनि रोजगारी र आर्थिक विकास कमजोर देखेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ४५ बजे

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड