फट्याङ्ग्रा मिसाएर पाउरोटी उत्पादन : उपभोक्ताको उच्च माग « Khabarhub

फट्याङ्ग्रा मिसाएर पाउरोटी उत्पादन : उपभोक्ताको उच्च माग


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैजसो मानिस खाजामा पाउरोटी खाने गर्दछन् । पाउरोटीको स्वादले नै कतिपयको मन लोभ्याउने गर्दछ ।

अझ तातोतातो पाउरोटीको सुगन्ध निकै मिठो हुन्छ । पाउरोटीमा मुलतः पिठो नुन, चिनी, बेकिङ पाउडर, वनस्पती तेल र दुध मिसाइन्छ । तर विश्वमा केहि यस्ता उत्पादक पनि छन् जसले पाउरोटीमा फट्यांग्रालाई पिधेर मिसाउछन् ।

सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने उक्त पाउरोटी उत्पादक कम्पनी फिनल्याण्डको हो । जहा“ फट्यांग्रा पिधेर बनाइएको धुलो मिसाई पाउरोटी बनाइन्छ । यसमा अझ रोचक कुरा त के भने यसरी तयार पारीएको पाउरोटी किन्न मानिसहरु तछाडमछाड गर्दछन् ।

नल्याण्डको खाद्य कम्पनी फेजर बेकरीले फट्यांग्रा पिधेर बनाइएको धुला मिसाएको पिठोबाट मानिसले खाने पाउरोटी उत्पादन गर्दछ । हुनत फिनल्याण्डमा खानामा किटपतंगको प्रयोग वा बिक्रिमा प्रतिबन्ध लगाइएको छ । तर फेजर बेकरीले भने उक्त पिठो बाहिरबाट आयात गरी उत्पादन गर्दै आएको छ । फेजरले फट्यांग्रा मिसाएको पिठो नेदरल्याण्डबाट आयात गर्दछ ।

फेजर बेकरीका प्रमुख कार्यकारी अधिकृतका अनुसार फट्यांग्रा मिसाइएको ब्रेड निकै स्वादिष्ट हुनुका साथै पोषिलो समेत हुने गर्दछ । उपभोक्ताले निकै रुचाएको उक्त पाउरोटी खरीद गर्न बेकरीमा दिनहु लाइन लाग्दछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १२ : २४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री