इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय « Khabarhub

इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतले युरोपेली संघ (इयू) छाड्ने सम्झौता ब्रेक्जिट अन्तर्गतको प्रक्रिया पूरा गर्न थप समय पाएको छ ।

युरोपली संघले ब्रेक्जिटका लाई बेलायतलाई ३१ जनवरी २०२० सम्मका लागि थप समय दिएको हो ।

इयू काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले ब्रेजिक्ट सम्झौताअन्तर्गतको प्रक्रिया पूरा गर्नका लागि बेलायतलाई ३१ जनवरी २०२० सम्मको लागि समय दिने निर्णय भएको बताएका छन् ।

बोरिस जोनसोनले गत अक्टोबर महिनामा ब्रेक्जिट प्रक्रियाका लागि म्याद थपको अनुरोध सहित बिना हस्ताक्षरसहितको पत्र इयूलाई पठाएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ३ : ३१ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर