तस्वीरमा हेर्नुहोस् सनि लियोनीको दीपावली « Khabarhub

तस्वीरमा हेर्नुहोस् सनि लियोनीको दीपावली


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपावली अर्थात् दीपको पर्व । दक्षिण एसियाका हिन्दूहरुको मुख्य पर्व दीपावलीमा अहिले अन्य धर्म तथा सम्प्रदायका व्यक्ति पनि सहभागिता बढ्दै गइरहेको छ ।

कलाकारदेखि राजनीतिक दलका नेताहरुले धार्मिक दायरलाई नाघ्दै दीपावलीलाई धार्मिक सहिष्णुता बढाउने पर्वका रुपमा चिनाउने प्रयास गरिरहेका हुन्छन् ।

नेपाल, भारत, पाकिस्तान, श्रीलंकासहित विश्वका विभिन्न देशमा रहेका हिन्दूहरुले धार्मिक विधिअनुसार मनाउने दीपावली पछिल्लो समय अन्य धर्म तथा समुदायका व्यक्तिका लागि पनि एक विशेष पर्व बन्दै गएको छ ।

चर्चित अभिनेतादेखि खेलाडी र राजनीतिक दलका नेताहरुले आफ्नो धर्मको दायरालाई नाघेर दीपावली मनाइरहेका हुन्छन् ।

एडल्ड फिल्म हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सनि लियोनीले पनि धुमधामसँग दीपावली मनाएकी छन् ।

सनी लियोनीले दीपावली मनाएका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् ।

सनिका अतिरिक्त उनका पति डेनियल वेबर पनि तस्वीरमा छन् । सनि र डेनियलले आफ्नी छोरी निशासँग रमाइलो गरेर दीपावली मनाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ४ : ३४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह