आर्सनल आईन्ट्याचसँग २–१ ले पराजित « Khabarhub

आर्सनल आईन्ट्याचसँग २–१ ले पराजित


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपा लिग फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनल बुन्डेशलिगा क्लब आईन्ट्याच फ्रान्कफर्टसंग २–१ ले पराजित भएको हो ।

३१ औ मिनेटमा डेबिड लुईज छातिमा चोट बोक्दै मैदान छाडेपछि आर्सनलको लय र नियन्त्रण गुमाएको थियो ।

पियरिक एम्रिक अबुमियाङले ४५ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

५५ औ मिनेटमा पाहुना टोलीका लागि जापानिज फरवार्ड दची कामडाले बराबरी गोल फर्काए । ६४ औ मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै लण्डन क्लबलाई निराश बनाउने काम गरे ।

आर्सनल छनोटको अन्तिम खेलमा स्ट्यान्डर्ट लिगसंग ठुलो अन्तरको हार रोके मात्र समेत युरोपा लिगको अन्तिम ३२ मा छनोट हुनेछ ।

हारपछि समेत आर्सनल ५ खेलबाट १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । फ्रान्कफर्ट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ०७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६