ए डिभिजन लिगको खेलतालिका सार्वजनिक « Khabarhub

ए डिभिजन लिगको खेलतालिका सार्वजनिक


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको खेलतालिको सार्वजनिक भएको छ । जसअनुसार उद्घाटन खेलमा मच्छिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्ने भएको छ।

यस्तै, साविक विजेता टोली मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेल विभागीय टीम एपीएफसँग खेल्ने भएको छ।

१४ टोली सहभागी लिगमा थ्री स्टार क्लबले आफ्नो पहिलो खेल जावलाखेल युथ क्लबसँग खेल्ने छ भने विभागीय टोली आर्मीले आफ्नो पहिलो खेल फ्रेन्ड्स क्लबसँग खेल्ने छ ।

१४ क्लबले १३-१३ खेल खेल्नेछन्। जसमा जम्मा ९१ खेल हुनेछन्। उद्घाटन खेलको दिन एक खेल मात्रै हुनेछ भने अन्य दिन दिनको २-२ खेल हुनेछन् ।

लिग मंसिर २८ गते शरु हुनेछ । लामो समयपछि यो संस्करणमा लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फर्किनेछ । अघिल्लो बर्ष लिग एन्फा मैदान र हलचोकस्थित एपीएफकाे मैदानमा भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : २७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६