प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ « Khabarhub

प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको घुससहित इन्सपेक्टर रामकिशोर साह ९० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्याल्यबाट खटिएको टोलीले साहलाई घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

साहलाई जनकपुरबाट पक्राउ गरिएको अख्तियार स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ०९ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा