दशरथ रंगशालामा सागको भव्य ‘रिहर्सल’ (फोटो फिचर) « Khabarhub

दशरथ रंगशालामा सागको भव्य ‘रिहर्सल’ (फोटो फिचर)


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा दशरथ रंगशालामा पूर्वतयारी (रिहर्सल) भव्य रुपमा गरिएको छ ।

साग समारोह समितिले आइतबारका हुने उद्घाटनका लागि पूर्वतयारी गरेको हो ।

दशरंग रंगशालामा साँझ फरक खालको रौनक देखिएको थियो । सागका लागि सजिएको रंगशालामा उदघाट्न सत्रको अभ्यासका क्रममा आतिसवाजीहरु पड्किए ।

उद्घाटन समारोहमा त्रिपुरेश्वरको आकाश झिलिमिली भएको थियो । आइतबार औपचारिक समारोह हुनेछ ।

आयोजकका अनुसार उद्घाटन समारोहमा १५ हजार कलाकारले सहभागिता जनाउनेछन् । १४ मिनेट चल्ने उद्घाटन समारोहको औपचारिक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सागमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानको खेल हुनेछ ।

तस्वीरमा हेर्नुहोस्:

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको