दशरथ रंगशालामा सागको भव्य ‘रिहर्सल’ (फोटो फिचर) « Khabarhub

दशरथ रंगशालामा सागको भव्य ‘रिहर्सल’ (फोटो फिचर)


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा दशरथ रंगशालामा पूर्वतयारी (रिहर्सल) भव्य रुपमा गरिएको छ ।

साग समारोह समितिले आइतबारका हुने उद्घाटनका लागि पूर्वतयारी गरेको हो ।

दशरंग रंगशालामा साँझ फरक खालको रौनक देखिएको थियो । सागका लागि सजिएको रंगशालामा उदघाट्न सत्रको अभ्यासका क्रममा आतिसवाजीहरु पड्किए ।

उद्घाटन समारोहमा त्रिपुरेश्वरको आकाश झिलिमिली भएको थियो । आइतबार औपचारिक समारोह हुनेछ ।

आयोजकका अनुसार उद्घाटन समारोहमा १५ हजार कलाकारले सहभागिता जनाउनेछन् । १४ मिनेट चल्ने उद्घाटन समारोहको औपचारिक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सागमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानको खेल हुनेछ ।

तस्वीरमा हेर्नुहोस्:

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ०४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप