ग्यास्टिकको घरेलु उपचार « Khabarhub

ग्यास्टिकको घरेलु उपचार


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खानपानमा ध्यान नपुग्दा शरीरमा धेरै समस्या उत्पन्न हुन्छ । खानपानकै कारण अधिकांश नेपालीमा पेटसम्बन्धी रोग छ । त्यसमा पनि ग्यास्ट्रिकको समस्या धेरैमा छ ।

अधिकांश नेपालीलाई पीडित बनाउने ग्यास्टिकलाई घरेलु उपचार र खानपानबाटै निको पार्न सकिन्छ । यदी तपाईं पनि ग्यास्टिक पीडित हो भने निम्न कुरामा ध्यान दिनुहोस् :

यसरी बनाउनुहोस घरेलु औषधी

–दुई चम्चा ताजा एलोभेरा जेल
–एक गिलास पानी

कसरी प्रयोग गर्ने ?

–एलोभेरा जेललाई पानीमा राम्रोसँग मिसाएर पिउने ।

कतिपटक प्रयोग गर्ने ?

– तपाई दिनभरमा एक देखी दुई गिलास पिउन सक्नुहुन्छ ।

कसरी फाइदा पुर्याउँछ ?

– पेटमा ग्यास भरिने गर्दा जलन हुन्छ, यसलाई समाधान गर्न सबैभन्दा उत्तम उपाय एलोभेरा जेल रहेको छ । एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण रहेको हुन्छ ।

जसले पेटमा हुने ग्यास भरिएर पेट पोल्नबाट बचाउँछ । यसका साथै यसले एन्टीसेप्टीक एजेन्टी पनि रहेको छ, जसको काम संक्रमण फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ । ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एकपटक यो उपाय अवश्य प्रयोग गर्नुहोला ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : ३९ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल