शाक्यमुनि बुद्धलाई ‘गौतम बुद्ध’का नामले चिनिन्छ । शाक्य कुलसँग सम्बद्ध भएका कारण गौतम बुद्धलाई ‘शाक्यमुनि’ पनि भनिन्छ ।
बौद्ध ग्रन्थहरूमा मात्र होइन, मौर्य सम्राट अशोकले आफ्नो लुम्बिनी भ्रमणका अवसरमा राखेको अभिलेखमा पनि ‘शाक्यमुनि’ शब्दको प्रयोग गरेका छन् ।
शाक्यमुनि (गौतम बुद्ध) को धर्ममा दीक्षित भएका भिक्षुलाई ‘शाक्यपुत्र’ र भिक्षुणीलाई ‘शाक्यपुत्री’ भनिन्छ । गौतम बुद्धका ४० उपदेश यी हुन्-
- फूलको वास हावाको विपरित कहिल्यै जाँदैन तर मानवको सद्गुणको शुवास सबैतिर फेलिन्छ।
- तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैन, सूर्य, चन्द्रमा र सत्य।
- ज़ार योद्धाहरुमा विजय पाउन सरलछ, तर आफै माथि विजय पाउँछ उहि साँच्चैं विजयी हो।
- हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौ, अन्यथा हामी आफ्नो मनलाई सक्षम र शुद्ध राख्न सकिदैन ।
- हामी आफ्नो विचारहरुबाट राम्ररी ढल्छौ; हामी त्यहि बन्छौ जो हामी सोच्छौ | जब मन पवित्र हुन्छ तब ख़ुशी छायाँ जस्तै जहिले पनि हामी सितै हिडछ।
- हजारौं दियो लाई एकै ही दियोले, बिना उसको प्रकाशलाई कमनगरि जलाउन सकिन्छ | ख़ुशी बाँडनाले ख़ुशी कहिलै कम हुँदैन।
- मनुष्य क्रोधलाई प्रेमले, पापलाई सदाचारले लोभलाई दानले र झूठोलाई सत्यले जीत्न्छ।
- मनुष्यको दिमाग नै सबै हो, जो उ सोच्छ त्यहि त्यो बन्छ।
- अत्त दीपो भवः। (आफ्नो दियो स्वयं बन।)
- अप्रिय शब्द पशुहरुलाई पनि सुहाउँदैन।
- अराजकता सबै जटिल कुराहरुमा निहितछ । परिश्रमको साथ प्रयास गर्दै गर ।
- तिमीलाई जे प्राप्त भएकोछ त्यस्को धेरै मूल्याकन नगर र न अरुको ईर्ष्या गर ति जो अरुको ईर्ष्या गर्छन, उन्लाई मनमा शान्ति कहिल्यै हुँदैन।
- तिमी चाहे जति पनि पवित्र शब्दहरु पढ़ या बोल, तर जब सम्म त्यसमा व्यवहार गर्दैनौ त्यस्को कुनै फाईदा छैन।
- अतीतमा ध्यान केन्द्रित नगर, भविष्यको सपना पनि नहेर, वर्तमान क्षणमा ध्यान केंद्रित गर। १६,आफ्नो उद्धारको लागि स्वयम् कार्य गर अरुमा निर्भर नहोउ ।
- तृष्णा अर्थात इच्छा नै सबै दुःखको मूल हो ।
- एक घैटो थोपा थोपाले नै भरिन्छ ।
- एक निष्ठाहीन र खराब साथी भन्दा जनावरको अपेक्षा धेरै भयभीत हुनुपर्छ ; किनकि एक जंगली जनावर केवल तिमर् शरीरमा घाउ बनाउन सक्ला, तर एक खराब साथीले त तिम्रो मगजमा घाउ बनाउँछ।
- एक हजार खोक्रो शब्दहरु भन्दा एक शब्दले बरु धेरै शान्ति ल्याउँछ । ~ गौतम बुद्ध
- उदार मन भएको विभिन्न धर्महरुमा सत्य देखिन्छ। संकीर्ण मन भएकोमा केवल अन्तर देखिन्छ ।
- द्वेष लाई द्वेष ले होईन बरु प्रेमले नै समाप्त गर्न सकिन्छ; यो नियम अटल छ।
- ससारमा तीन चीज़हरु कहिल्यै लामो समय सम्म लुकेर बस्न सक्तैन, पहिलो हो सूर्य, दोश्रो हो चन्द्रमा र तेश्रो हो सत्य।
- जुन बितिसक्यो त्यस्को परवाह नगर, जुन आउनेछ त्यस्को पनि सपना नहेर, आफ्नो ध्यान बर्तमानमा लगाउ।
- जो आफू माथि विजय प्राप्त गर्छ उहि सबै भन्दा ठूलो विजयी हों।
- जसरी उम्लीरहेको पानीमा हामी आफ्नो प्रतिबिम्व अर्थात अनुहार देख्न सक्तैनौ त्यसैगरिरीस लागेको बेला यो बुझ्न सकिदैन कि मेरो भलो कुन कुरामा छ।
- जीभ्रो एक धारीलो चक्कुलेजस्तै रगत ननिकाली मार्छ।
- जस्ले स्वयंलाई वशमा गरेकोछ, संसारको कुनै शक्ति उस्को विजयलाई पराजयमा बदल्न सक्तैन ।
- जस्ले आफूलाई वशमा राख्यो, उस्को जीतलाई देवताले पनि हारमा बदल्न सक्तैन ।
- चतुराईपुर्वक जिउनेहरु मृत्यु सित डराउनुपर्दैन ।
- झूठो सबैभन्दा ठूलो पाप हो, झूठो को थैलोमा अरु सबै पाप अटाउँछ, झूठोलाई छोड़ तिम्रो अरु पाप कर्म बिस्तारै बिस्तारै स्वत: छुट्छ ।
- त्यहि काम गर्नु ठिकछ,जस्लाई गरेपछि पछुताउनु नपरोस र जस्को फललाई प्रसन्न मनले भोग्न सकियोस ।
- त्यो मान्छे समर्थ हो जुन यो मान्छ कि उ समर्थछ ।
- त्यो व्यक्ति जुन ५०जनालाई मायाँ गर्छ, ५० दुःखले घेरिएको हुन्छ , जो कसैसित मायाँ गर्दैन उ स्लाई कुनै सकट छैन।
- यो व्यक्तिको स्वयं सोच नै हुन्छ जो त्यस खराबी तिर लैजान्छ कि उस्को दुश्मन।
- शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्त्तव्य हो, होईन भने त हामी आफ्नो दिमागलाई बलीयो र स्वच्छ राख्न सक्दैनौ ।
- सबै ग़लत कार्य मनबाटै उप्जिन्छ | यदि मन परिवर्तित भयोभने त के ग़लत कार्य रहन सक्छ ?
- सत्यको बाटोमा कोहि दुई गल्तिहरु गर्न सक्छ, या त उ पूरा यात्रा निर्णय गर्दैन या यात्राको शुरुआत नै गर्दैन ।
- कुनै जङ्गली जनावरको तुलनामा निष्ठाहीन तथा खराब प्रवृतिभएका मित्र सित धेरै डराउनु पर्छ किनकि जंगली जनावरले तर तिम्रो शरीरलाई घाउ गर्ला तर खराब मित्रले तिम्रो मन-मस्तिष्कलाई नै घाईते गरिदिन्छ।
- क्रोधित रहनु, कसैप्रति फ्याक्ने मनले आगोको चोक्टालाई आफ्नो हातमा राख्ने जस्तै हो, जुन तिमीलाई नै पोल्छ ।
- कुनै शत्रु छैन, बरु मान्छेको मन नै जुन उस्लाई पथभ्रष्ट गर्छ ।
- घृणा, घृणा गर्नुभन्दा कम हुँदैन, बरु प्रेमले घट्छ, यहि शाश्वत नियम हो ।
प्रतिक्रिया