सरकारी गोदाममा खान अयोग्य सामाग्री फेला | Khabarhub Khabarhub

सरकारी गोदाममा खान अयोग्य सामाग्री फेला


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा अखाद्य वस्तु फेला परेको छ । सरकारी अनुगमनका क्रममा गोदाममा ४८७ क्वीटल चामल खान अयोग्य फेला परेको थियो ।

आइतबार उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित सम्बन्ध समिति, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा अनुगमन गर्दा उत्पादन मिति नभएको, म्याद गुज्रेको चामल फेला परेको थियो ।

गोदाममा उपभोग्य सामाग्रीमा मूल्यसूची नराखेको, लेबल, उत्पादन मिति नभएको, म्याद गुज्रेको भेटिएको छ । अनुगमन टोलीले दाल ,गेडागुडी, फापर चामललगाएतका उपभोग्य सामानका बोरा तथा प्याकेजिङमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ०७ बजे

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप