कांग्रेसको विरोधका बाबजुद सूचना प्रविधि विधेयक बहुमतले पारित « Khabarhub

कांग्रेसको विरोधका बाबजुद सूचना प्रविधि विधेयक बहुमतले पारित


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको फरक मतका बाबजुत सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

समितिको आइतबार बसेको बैठकले विधेयक बहुमतले पारित गरेको हो । बैठकमा समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको बताउँदै कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकृत भएको घोषणा गरिन् ।

सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ । तर प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले भने सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको बताउँदै आएको छ भने सरकारले सामाजिक सञ्जालको नियमनका लागि कानून आवश्यक भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : ४५ बजे

मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न