एक वर्ष यता बारामा अपराधका १ सय ३१ घटना  « Khabarhub

एक वर्ष यता बारामा अपराधका १ सय ३१ घटना 


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– अनौपचारिक सेवा केन्द्र इन्सेक बाराले आर्थिक वर्ष २०७६/७७ मा बारामा १ सय ३१ वटा विभिन्न अपराधका घटना भएको जनाएको छ ।

इन्सेक बाराले कलैयामा आज नेपाल मानवअधिकार पुस्तक २०२० को वार्षिक पूर्व समीक्षा तथा मानव अधिकारको अवस्था विषयक विचार गोष्ठीमा सो जानकारी दिएको हो ।

जिल्लामा ज्यान मार्ने धम्की २२, कुटपिट, दुर्व्यवहार ४१, बाल अधिकार हत्या दुई, बलात्कार, यौन दुर्व्यवहार २२, बहुविवाह ७, महिला हिंसा ६, जातीय विभेद् १, अङ्गभङ्ग ३, आर्थिक क्षति विद्यालयमा तोडफोड चार घट्ना भएको इन्सेक बाराका प्रतिनिधि भोला पौडेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले महिला तथा बालबालिकामा हुने सबै प्रकारका विभेदलाई अन्त्य गर्दै सभ्य, समातामूलक समाजको निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै