३५ हजार घुससहित वन अधिकृत पक्राउ « Khabarhub

३५ हजार घुससहित वन अधिकृत पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मोरङ– मोरङको लाटीझोडास्थित सव डिभिजन वन कार्यालयका वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

वन पैदावार उपलब्ध गराउने वहानामा लिएको ३५ हजार घुस सहित वन अधिकृत सलाउदिन अन्सारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले अन्सारीलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  २ : ३५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा