कपिलवस्तुबाट विप्लव नेकपा निकट शिक्षक संगठनका नेता पक्राउ « Khabarhub

कपिलवस्तुबाट विप्लव नेकपा निकट शिक्षक संगठनका नेता पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुबाट विप्लव नेतृत्वको नेकपाका १ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिक्षक संगठन विप्लव समुहका केन्द्रीय सदस्य राम निवास चौहानलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार विहान ६ बजे घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले जानकारी दिए । पक्राउ परेका चौहान मायादेवी गाँउपालिका ५ स्थित जनता माध्यमिक विद्यालय बलुहवाका प्रधानाध्यापक हुन ।
सरकारले विप्लव पार्टी माथि प्रतिवन्ध लगाए यता कपिलवस्ुतबाट ६ जना पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेर अनुसन्धान शुरु गरिएको उपरिक्षक पुडासैनीले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : १४ बजे

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु

जनकपुरधाम – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

कीर्तिपूरका पूर्व मेयर रमेश मर्हजन एमाले छाडेर नेकपामा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका