प्रदेश २ लाई बदनाम गर्न खोजियोः मुख्यमन्त्री राउत « Khabarhub

प्रदेश २ लाई बदनाम गर्न खोजियोः मुख्यमन्त्री राउत


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।

उनले प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएपछि यसको जिम्मा केन्द्र सरकाले लिनुपर्ने बताएका हुन् । प्रश्नपत्र बाहिरिएको विषयमा उचित छानविन हुनुपर्ने समेत बताएका छन् ।

परीक्षा पत्र बाहिरिएको विषयमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शुक्रबार नै आकस्मिक पत्रकार सम्मेलन गर्दै २१ गतेसम्मका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ९ : १९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन