कांग्रेसले खोल्यो उजुरीको पोको, १२ सय उजुरीमाथि होला छानबिन ? « Khabarhub

कांग्रेसले खोल्यो उजुरीको पोको, १२ सय उजुरीमाथि होला छानबिन ?


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त करिब १२ सय उजुरीको पोको खोल्न शुरु गरेको छ ।

समितिले देशरभरबाट प्राप्त उजुरीलाई आइतवारको बैठकबाट खोल्न शुरु गरेको हो ।

करिब १२ सयको हाराहारीमा उजुरी प्राप्त भएको र त्यसलाई खोल्न शुरु गरिएको समितिका संयोजक भीष्मराज आङ्दम्बेले बताए ।
‘आइतबारको बैठकबाट हामीले उजुरी हेर्न शुरु गरेका छौं’ उनले भने, ‘अब उजुरीहरुका बारेमा अध्ययन हुन्छ र त्यसपछि हामीहरुले प्रमाणको खोजी गर्छौं ।’

धेरै जसो उजुरीहरुमा स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले तोकेको आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोहरु रहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : ३० बजे

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न