विवादित अभिव्यक्ति दिएपछि निलम्बनमा परे नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा « Khabarhub

विवादित अभिव्यक्ति दिएपछि निलम्बनमा परे नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बनमा परेका छन् । एअरलाइन्सका प्रवक्तासमेत रहेका लामालाई नेपाल एयरलाइन्सको दुबई उडान स्थगित भएपछि दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको थियो ।

लामाले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणले तत्कालका लागि उनको लाइसेन्स ‘सस्पेन्स’ गरिदिएको हो ।

लामाले मिडियामा दिएको अभिव्यक्तिलाई लिएर प्राधिकरणको सेफ्टी हेर्ने विभागले चासो जनाएको थियो । महासचिव सञ्जिव गौतमका अनुसार लामाले प्रवक्ताबाट नहटेसम्म जहाज उडाउन नदिने निर्णय गरेको छ ।

यता लामाले भने आफूले अनौपचारिक जानकारी पाए पनि यसबारेमा आधिकारिक पत्र नपाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ५२ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका