विवादित अभिव्यक्ति दिएपछि निलम्बनमा परे नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा « Khabarhub

विवादित अभिव्यक्ति दिएपछि निलम्बनमा परे नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बनमा परेका छन् । एअरलाइन्सका प्रवक्तासमेत रहेका लामालाई नेपाल एयरलाइन्सको दुबई उडान स्थगित भएपछि दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको थियो ।

लामाले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणले तत्कालका लागि उनको लाइसेन्स ‘सस्पेन्स’ गरिदिएको हो ।

लामाले मिडियामा दिएको अभिव्यक्तिलाई लिएर प्राधिकरणको सेफ्टी हेर्ने विभागले चासो जनाएको थियो । महासचिव सञ्जिव गौतमका अनुसार लामाले प्रवक्ताबाट नहटेसम्म जहाज उडाउन नदिने निर्णय गरेको छ ।

यता लामाले भने आफूले अनौपचारिक जानकारी पाए पनि यसबारेमा आधिकारिक पत्र नपाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ५२ बजे

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै