पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु | Khabarhub Khabarhub

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–७ मा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

जिपमा ६ जना सवार रहेकामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाप्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले खबरहबलाई जानकारी दिए ।

एसपी पोखरेलका अनुसार जिप निस्दी गाउँपालिका–७ हुवास भन्ने ठाउँबाट भिरपानीतर्फ जाँदै गरेको थियो । १ जनाले भने जिपबाट हाम फालेर ज्यान जोगाउन सफल भएको एसपी पोखरेलले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’