चीनबाट फर्किए लगत्तै वरिष्ठ नेता नेपाल अमेरिका प्रस्थान « Khabarhub

चीनबाट फर्किए लगत्तै वरिष्ठ नेता नेपाल अमेरिका प्रस्थान


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन् ।

सोमबार साझ उनी अमेरिका प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा विदाई गर्न नेकपाका प्रवक्ता समेत रहेको नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए ।

नेता नेपाल आइतबार मात्रै चीनबाट स्वदेश फर्किएका थिए ।  उनी भाइको छोरीको विवाहमा सहभागी हुन अमेरिका अमेरिका प्रस्थान गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।  उनी ३ तारिखमा स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : ०५ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन