भन्सार एजेन्टका सहयोगी १५ हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

भन्सार एजेन्टका सहयोगी १५ हजार घुससहित पक्राउ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


टीकापुर– कैलालीको टीकापुर भन्सार कार्यालयको भन्सार एजेन्टका सहयोगी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

टीकापुर भन्सारमा भन्सार एजेन्टको सहयोगी राम बहादुर साउद १५ हजार घुसहित पक्राउ परेका हुन् ।

साउदले भारतबाट सामान ल्याउने नेपाली व्यापारीको पूर्ण भन्सार काटी सोको रसिद उपलब्ध गराए पनि भन्सार छुट गराएको भन्दै मागेका थिए ।

पूर्वसूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले साउदलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

साउदलाई घुस लिइसकेको अवस्थामा टीकापुर भन्सार कार्यालय खक्रोलाबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : २० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार