भन्सार एजेन्टका सहयोगी १५ हजार घुससहित पक्राउ « Khabarhub

भन्सार एजेन्टका सहयोगी १५ हजार घुससहित पक्राउ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


टीकापुर– कैलालीको टीकापुर भन्सार कार्यालयको भन्सार एजेन्टका सहयोगी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

टीकापुर भन्सारमा भन्सार एजेन्टको सहयोगी राम बहादुर साउद १५ हजार घुसहित पक्राउ परेका हुन् ।

साउदले भारतबाट सामान ल्याउने नेपाली व्यापारीको पूर्ण भन्सार काटी सोको रसिद उपलब्ध गराए पनि भन्सार छुट गराएको भन्दै मागेका थिए ।

पूर्वसूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले साउदलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

साउदलाई घुस लिइसकेको अवस्थामा टीकापुर भन्सार कार्यालय खक्रोलाबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : २० बजे

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि