सरकारी जागिर खान फारम भर्ने म्याद असार ३ गतेसम्म « Khabarhub

सरकारी जागिर खान फारम भर्ने म्याद असार ३ गतेसम्म


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोक सेवा आयेगले स्थानीय तहमा चाहिने ९ हजार बढी नँया कार्मचारीको नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

आयोगले सुचना जारी गर्दै रिक्त पदपुर्तीका लागि आव्हानसमेत गरेको छ । आवदेन बुझाउने पहिलो म्याद असार ३ सम्म रहेको सुचनामा उल्ल्खेछ । त्यपछि पनि दोब्बर दस्तुर तिरेर असार १० गते सम्म आवेदन दिन सकिनेछ ।

न्याय, कानून समूह, प्रशासन, लेखा, आर्थिक योजना तथा तथ्याङ्क, शिक्षा तथा शिक्षा प्रशासन, इन्जिनियरिङ, महिला विकास अधिकृत र प्राविधिक पदहरूमा कार्यचारी माग भएको आयोगले जनाएको छ।

कहाँबाट कतिको आवेदन

आयोगको क्षेत्रिय कार्यालय धनकुटाबाट ८९२, इलामबाट ४१०, खोटाङबाट ४०९ र जलेश्वरबाट एक हजार २९३ जनाका लागि आवेदन माग गरिएको छ ।

त्यस्तै काठमाडौँबाट ७८०, हेटौँडाबाट ५२९, पोखराबाट ८६९, बागलुङबाट ३८३, बुटवलबाट ६७४, दाङबाट ८४०, सुर्खेतबाट ५५०, जुम्लाबाट २४७, दिपायलबाट ५९५ र महेन्द्रनगरबाट ५७३ जना माग गरिएको छ ।

आयोगले यसपटक अनलाइन माध्यमबाट पनि आवेदन दिन सकिने ब्यवस्था गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : ४६ बजे

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का