निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ असोजमा रिलिज हुने « Khabarhub

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ असोजमा रिलिज हुने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हेमराज बिसीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘घामड शेरे’ कोे छायांकन सकिएको छ । झण्डै ३८ दिन लगाएर यो फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दियो ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मलाई कमेडी जानरामा निर्माण गरिएको बताइएको छ । सुष्मा निरौला, लोकेन्द्र लेखक लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मले आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

यो मितिमा दुई नेपाली फिल्म ‘सरौतो’ र ‘लभ डायरिज’ पनि प्रदर्शन हुने चर्चा छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ०७ बजे

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको