महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड विनियोजन | Khabarhub Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड विनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

देशभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च प्रदान गर्न सरकारले उक्त रकम विनियोजन गरेको हो ।

जसअनुसार अब महिला स्वास्थ्य स्वयंसेविकाले वार्षिक ३ हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ३२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः