निजामति कर्मचारीका लागि ७ वटै प्रदेशमा शिशु स्याहार केन्द्र विस्तार गरिने « Khabarhub

निजामति कर्मचारीका लागि ७ वटै प्रदेशमा शिशु स्याहार केन्द्र विस्तार गरिने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निजामति सेवाका कर्मचारीका लागि ७ वटै प्रदेशका शिशु स्याहार केन्द्र विस्तार गर्ने भएको छ ।

हाल सिंहदरबारमा मात्रै रहेको यस्तो शिशु स्याहार केन्द्र अब ७ वटै प्रदेशमा विस्तार गरिने भएको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिंहदरबारमा रहेको शिशु स्याहार केन्द्र सातै प्रदेशमा विस्तार गरिने बताएका हुन् ।

हाल निजामति सेवामा कार्यरत कर्मचारीले आफ्ना शिशुहरु सिंहदरबारस्थित शिशु स्याहार केन्द्रमा राख्ने गर्छन् ।

निजामति कर्मचारीले जन्मिएको ३ महिनादेखि ३ वर्षसम्म आफ्ना शिशु स्याहार केन्द्रमा राख्न पाउँछन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ५१ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको