सबै नेपाली नागरिकको स्वास्थ्य बीमादेखि वीर अस्पताल सम्मलाई बजेट विनियोजन « Khabarhub

सबै नेपाली नागरिकको स्वास्थ्य बीमादेखि वीर अस्पताल सम्मलाई बजेट विनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सबै नेपाली नागरिकको स्वास्थ्य बीमा हुने भएको छ । यसका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष ०७६ /७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बाल स्वास्थ्यको सुधारका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेका जानकारी दिए । सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सक उपलब्ध गराउने भएको छ ।

सबै स्थानीय तहमा स्वास्थ्य संस्था बनाउने योजना रहेको छ । यसको लागि सरकारले ५ अर्ब विनियोजन गरेको छ ।

राजविराजमा रामराजा अस्पतालको लागि ४० करोड बजेट विनियोजन भएको छ ।

दुवाकोटमा वीर अस्पताल निर्माण गर्न ४० करोड विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : १२ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६