उर्जा क्षेत्रका लागि ८३ अर्व ४९ करोड विनियोजन | Khabarhub Khabarhub

उर्जा क्षेत्रका लागि ८३ अर्व ४९ करोड विनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकाले उर्जा क्षेत्रको विकासका लागि ८३ अर्व ४९ करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सवै नेपालीलाई विद्युतीय सेवा प्रदान गर्न साना तथा ठूला विद्युत आयोजनामा लगानी बढाइनेछ । उज्यालो नेपाल कार्यक्रमको प्राथमिकतामा प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश परेका छन् ।

ग्रामिण विद्युतीकरणका लागि ४ अर्ब ५० करोड विनियोजन गरिएको छ । गुइठाको प्रतिस्थापन गर्दै उर्जाको विकास गरिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जालमा जोडिनेछन् । सडक सञ्जालमा जोडिन नसकेको कर्णाली प्रदेशको हुम्लाई सडक सञ्जालमा जोडिने छ । सरकारले निर्माण गर्ने सवै सडक कम्तीमा दुई लेनको हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’