सिंचाई क्षेत्रमा कति बजेट ? « Khabarhub

सिंचाई क्षेत्रमा कति बजेट ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

आज संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन जानकारी गराएका हुन् । यस्तै तराईंमा सिंचाई कार्यत्रमको सञ्चालनका लागि ९६ करोड विनियोजन गरेको छ ।

जारी बजेटमा सरकारले सुनकोशी मरिनलाई राष्ट्रिय गौरवको रुपमा विकास गर्न २ अर्ब ५ करोड विनियोजन गरेको छ भने तटबन्धन कामको लागि ५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : २० बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार