काठमाडौंमा मेट्रो र मोनोरेलको संभाव्यता अध्ययन गर्न ७ अर्ब ७० करोड विनियोजन « Khabarhub

काठमाडौंमा मेट्रो र मोनोरेलको संभाव्यता अध्ययन गर्न ७ अर्ब ७० करोड विनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा मेट्रो र मोनोरेल सञ्चालनसम्बन्धी कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षका लागि ७ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा तथा देशका अन्य शहरमा मेट्रो तथा मोनो रेलको संभाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४५ बजे

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को